मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा बोहरा नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा विर्ख बहादुर बोहरा नियुक्त भएका छन् । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा बोहरालाई नियुक्त गरेको हो ।

त्यसैगरी कम्पनीको सञ्चालकमा सर्वसाधारण समूहबाट शान्ता के.सी. कार्कीलाई भदौ १५ गते देखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया