चरिचरण गर्दै भेंडा

३ बर्ष अगाडि

जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र  डोल्पाको मुड्केचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भेंडा । यहाँ गाउँभरीका भेडा एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया