नाला निर्माणका लागि सडक पेटिमा खनिएको खाल्डो

३ बर्ष अगाडि

राजविराजको रुपनी बसस्टेनदेखि हनुमान मन्दिरसम्मको हुलाकी राजमार्गमा नाला निर्माणका लागि सडक पेटीमा खनिएको खाल्डो । यहाँ सडक निर्माण गर्नको लागि नाला बनाउँदैछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया