पहिराका कारणले जोखिमग्रस्त घर

३ बर्ष अगाडि

लमजुङ दोर्दी गाउँपालिका– ६ ढोडेनीमा गए राति आएको पहिराका कारण जोखिमग्रस्त घरहरु । उक्त पहिराले चार घर विस्थापित भएका छन् भने करिब ४० रोपनी खेतबारीमा नोक्सान पुगेको छ । तस्बिर  : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया