प्रि ओपन सेसनमा नै ओरालो लाग्यो नेप्से, जम्मा २५० कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं, बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २१.९७ अंक घटेर १९७३.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४० अंक घटेर १९७२.९८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१५ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको १ लाख ७ हजार ४०६ रुपैयाँ बराबरको २५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३  स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ र बाँकी १ स्टकको मूल्य स्थिर रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया