पर्वतको मोदी गाउँपालिका–५ स्थित अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहानदेखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । तस्बिर : रासस
प्रतिक्रिया