काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)को विज्ञ सदस्यमा भोलानाथ ढुंगाना नियुक्त भएका छन्।
सेबोनको सञ्चालक समितिको विज्ञ सदस्य ढुंगानालाई नियुक्त भएका हुन्। ढुंगानालाई यसै साता अर्थ मन्त्रालयले सेबोन सञ्चालक समितिको विज्ञ सदस्यमा नियुक्त गरेर पठाएको हो।
प्रतिक्रिया