काठैकाठको घर

३ बर्ष अगाडि

बागलुङको निसीखोला गाउँपालिका– ५ निसीमा करोड लगानीमा निर्माण भएको काठैकाठको घर । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो घरले धेरैको ध्यान केन्द्रित गर्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया