पूर्णपात्र पूजा गर्दै महिला

३ बर्ष अगाडि

हरितालिका तीजको व्रत बसेका दोगडाकेदार– ३ खिरेगाउँका महिला पूर्णपात्र पूजा गर्दै । अघिल्लो दिन तीजमा व्रत बसेका महिला पूर्णपात्र पूजापछि मात्रै खाना खाने गर्दछन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया