सि-आस्वा शुल्क नलिने बैंकको संख्या ६ पुग्यो, नेपाल बैंकबाट पनि निशुल्क शेयर भर्न सकिने

३ बर्ष अगाडि

नेपाल बैंकले पनि सि-आस्वा शुल्क नलिने घोषणा गरेको छ । 

अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर शेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यस अघि बैंकले आस्वा वापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । 

योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया