भारतबाट मेलापात गरेर फर्किदै महिला

३ बर्ष अगाडि

कञ्चनपुरको दोधारा चाँदनी–९ का स्थानीय भारतको कलौनाबाट मेलापात गरेर फर्किंदै । यहाँका स्थानीय हरेक वर्ष गाईवस्तुको आहाराका लागि भारतको कलौना भन्ने स्थानमा मेलापात जाने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया