काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बुधबार) को विनिमयदर सार्वजकि गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैंया ८३ पैसा र बिक्रीदर १२७ रुपैंया ४३ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १२७ रुपैंया ३६ पैसा रहेकोमा बिक्रीदर १२७ रुपैंया ९७ पैसा रहेको छ ।
अन्य कुन देशको मूद्राको खरिदबिक्री दर कति ?
प्रतिक्रिया