जननेता मदन भण्डारीको कर्मथलोका रुपमा रहेको घर

३ बर्ष अगाडि

जननेता मदन भण्डारीको राजनीतिक कर्मथलोका रुपमा रहेको मोरङको रतुवामाई नगरपालिका–१० मा रहेको घर । यो घरलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले संरक्षण गर्दै आएको छ । यसलाई मदन नमूना सङ्ग्रालय बनाउने तयारीमा प्रतिष्ठान रहेको छ । भण्डारी २०३२ देखि यही घरमा बस्नु भएको थियो । जननेता भण्डारीसँग बिवाह गरेपछि सोही घरमा राष्ट्रपति भण्डारी पनि बस्नु भएको थियो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया