अलपत्र अवस्थामा रहेको पुल

३ बर्ष अगाडि

चामे-खाङसार सडक खण्ड अन्तर्गत ङिस्याङ गाउँपालिका-५ मुङ्जेमा मर्स्याङदी नदीमा  निर्माणाधिन अलपत्र अवस्थामा रहेको पुल । ठेकेदार कम्पनीले  एक वर्षमा मोटरेबल पुल निर्माण सम्पन्न गर्ने गरि वि.सं. २०७२ सालमा ठेक्का सम्झौता गरेपनि निर्माण पुरा नहुँदा यो सडक खण्डको यात्रा  कष्टकर बन्न पुगको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया