चिटिक्कको घर

३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका-८ को जाते बजारमा  बाँसको  कलात्मक  प्रयोग गरि बनाइएको रेस्टुरेन्ट  ।  लामो समय हङकङ बसेर स्वदेश फर्किनु भएका शंकर लिम्बुले  निर्माण गरेको ुबेम्बो कटेजु नामको यो रेस्टुरेन्टमा तस्बिर लिने र टिकटक बनाउनेहरुको घुइँचो लाग्ने गरेको छ ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया