कैलालीको भजनी नगरपालिका वडा नं. ८ मा बाढीले डुबानमा परेका घर । पथरैया नदीको पानी सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल लगायतमा सयौँ घर डुबानमा परेका छन् । बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेका छन् । तस्बिर : रासस
प्रतिक्रिया