म्याग्दीको मालिका गाउँपालिका-६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय मा।वि।को कक्षा कोठा भवन । रु. दुई करोड ७५ लाख लागतको १६ कोठे भवन निर्माणका लागि गोर्खा वेलफेयर ट्रस्टले ९० प्रतिशत र विद्यालयले १० प्रतिशत लगानी गरेका छन् । तस्बिर ; रासस
प्रतिक्रिया