एमबानले भदौ १७ गते ‘एमबान स्पोर्ट मिट–२०२२’ आयोजना गर्ने

३ बर्ष अगाडि

काठमाडौं - मर्चेन्ट बैंकर्स एसोसिएसन नेपाल (एमबान)ले यही भदौ १७ गते ‘एमबान स्पोर्ट मिट–२०२२’ आयोजना गर्ने भएको छ ।

इभेन्ट कोर्ट प्रालिको व्यवस्थापनमा स्पोर्ट मिट काठमाण्डौको भत्केको पुलस्थित धनयन्तरी कोर्टमा हुनेछ । प्रतियोगितामा मर्चेन्ट बैंक तथा क्यापिट मार्केटका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्नेछन् । 

स्पोर्ट मिटअन्तर्गत टेबल टेनिस र ब्याडमिन्टन प्रतियोगिता हुनेछन् । प्रतियोगिताको वेब पाटर्नरमा गोल नेपाल डट कम रहेको छ। 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया