खयर उपत्यका

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीयस्थल खयरखोलाको उपत्यका र पर्यटकको बसोबासका लागि बनाइएको अस्थायी आवास क्षेत्र । पाउद्वारदेखि खोप्रा हुँदै खयर क्षेत्र पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । तस्बिर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया