नेपाल लाइफद्धारा १६ लाख ८९ हजार मृत्यु दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीको इनरुवा शाखाले बराहक्षेत्र नगरपालिका वाड नं.१० प्रकाशपुरका पंकज साह सोनारको मृत्यु बापतको १६ लाख ८९ हजार १२५ रुपैंयाँ उनकी श्रीमती संझा कुमारी साह सोनारलाई चेक हस्तान्तरण गरेको हो।

उक्त मृत्यृदावी बापतको चेक सो प्रदेशका प्रमुख अमरेन्द्र कर्णले हस्तान्तरण गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया