नौमती बाजा समूहमा महिला

३ बर्ष अगाडि

बागलुङ बजारको एक पार्टी प्यालेसको बिवाह समारोहमा नौमती बाजा बजाउँदै म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ स्थित नवजागरण आमा समूहका माया शर्माको नेतृत्वको नौमती बाजा समूह । नौमती बाजा बजाउन यहाँका महिलालाई पुरुषले समय साथ दिएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया