मनाङ ङिस्याङ गाउँपालिका– १ पिसाङबाट अन्नपूर्ण हिमाल देखेपछि रमाउँदै तस्बिर कैद गर्दै स्वदेशी पर्यटक । यो समय पर्यटकका लागि उचित समय हो । वर्खा सकिँदै गर्नु र हिउँदको सुरुआत हुनु मनाङ घुम्ने उचित समय हो । तस्बिर : रासस
प्रतिक्रिया