माटोको नमूना सङ्कलन गरिँदै

३ बर्ष अगाडि

पाल्पा रामपुर नगरपालिकामा अदुवा खेतीभित्र लगाइएको जमिनको माटो परिक्षण गर्न नमूना सङ्कलन गर्दै कृषक । अदुवा बालीका लागि माटोको उर्वराशक्ति उपर्युक्त छ या छैन परिक्षण गर्न नमूना सङ्कलन गरिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया