जोखिममा बास

३ बर्ष अगाडि

पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जाजरकोटस्थित स्याउली बजारमा जोखिममा रहेको घर । घर माथिबाट पहिरोको जोखिम बढेपछि घरधनी त्रसित छन् । राजमार्गले घर भत्काउन नसक्दा जोखिमा रहेको हो । यो खण्डमा राजमार्गको कालोपत्रेको काम सकिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया