ड्रागन फल टिप्दै नेपाल

३ बर्ष अगाडि

=भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलाएको ड्रागन फल । ड्रागन फल रातो प्रतिकेजी रु पाच सय र सेतो प्रतिकेजी रु. चार सयमा बिक्री हुने गरेको छ । नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फार्म’ दर्ता गरेर एक हजार पाँच पिलरमा ड्रागनको व्यावसायिक खेती गरिरहेको जानकारी दिनुभयो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया