एक दशक बितिसक्दा पनि पूरा भएन मूलपानीको क्रिकेट मैदानको पूर्वाधार निर्माण

३ बर्ष अगाडि

काठमाडौँको पूर्वी भेगस्थित कागेश्वरी–मनोहरा नगरपालिका वडा नं ६ मूलपानीमा रहेको क्रिकेट मैदान । मैदान निर्माण शुरु भएको एक दशक नाघिसक्दा पनि पूर्वाधार अझै बनिसकेको छैन । संरचना निर्माणाधीन भएपनि खेल भने बेलाबेलामा हुने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया