शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बेलडाँडी क्षेत्रमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग । हुलाकी राजमार्ग कालोपत्रेका लागि ठेक्का भएको तीन वर्षभन्दा बढी बिते पनि कालोपत्रे नहुँदा धुलाम्मे र खाल्डाखुल्डी भएको सडकमा सवारीसाधन गुडाउनु पर्ने यस क्षेत्रका बासिन्दालाई बाध्यता छ । तस्बिर : रासस
प्रतिक्रिया