काठमाडौं - बन्दीपुर गाउँपालिका–१ स्थित भ्यू प्वाइन्ट नजिक निर्माण गरिएको बन्दीपुर फार्म हाउस एण्ड रिट्रेट । बीस रोपनी क्षेत्रफल जग्गामा करिब रु छ करोड लगानी गरी स्थानीय कमल पण्डितले सञ्चालन गर्नुभएको हो । करिब ३० जनासम्मको खाना बस्नसहितको सुविधासँगै भावी दिनमा कृषि, पर्यटन, वन वातावरण, कला संस्कृतिको अध्ययन अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको बताइएको छ । तस्बिर : रासस
प्रतिक्रिया