कमल फूल

३ बर्ष अगाडि

मध्यपुर थिमिमा बोडेस्थित कमल पोखरीमा फुलेका कमलको फूल । सार्वजिक कमल पोखरी कुनै व्यक्तिले दर्ता गरी किनबेच समेत भइसकेकामा अदालतले सार्वजनिक नै हो भनेर हालै फैसला गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया