काठमाडौं - दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित इजारामा भर्खरै रोपाइँ सम्पन्न गरिएको धान खेत । सात वडा रहेको उक्त गाउँपालिकाको बतासे सुक्खाग्रस्त क्षेत्रमा पर्दछ । तस्बिर : रासस
प्रतिक्रिया