पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२ जरेखेतमा दुर्घटनाग्रस्त ट्रक । बिराटनगरबाट खानेतेल बोकेर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ ट्रक आइतबार बिहान सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा पुगेको हो । तस्बिर : रासस
प्रतिक्रिया