बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले आगन्तुक पहुँनालाई खुवाउनका लागि कोदोको सेल रोटी अचार र चिया तयार पार्दै । अतिथि सत्कार घरबास जिल्लामै पहिलो घरबास सञ्चालित छ । तस्बिर : रासस
प्रतिक्रिया