चोरीको मोटरसाइकल

३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय मेलम्चीले हराएको मोटरसाइकल सवारी धनीलाई बुझाएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका बाट गत असार २ गते हराएको मोटरसाइकल फेला पारि शनिवार सवारी धनी दिर्जा बहादुर घलानलाई बुझाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया