हरियाली धान खेत

३ बर्ष अगाडि

सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नं ३ र ४ को सिमाना रहेको हरियाली धान खेत फाँट । खेतमै पानीको मुल निस्कने भएकोले  यहाँ धान लगायतका कृषिजन्य उत्पादन राम्रो फल्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया