काठमाडौं - बीपी राजमार्गको गोलन्जोर गाउँपालिकामा खण्डमा रहेको सार्वजनिक शौचालयको दूरावस्था ।
राजमार्ग हुँदै दैनिक सयौँ संख्यामा सवारी साधन आवतजावत गर्ने क्रममा शौचालय देखेपछि प्रवेश गरेका यात्रुहरु दुर्गन्धका कारण प्रयोग गर्न नगरि बाहिरनुपर्ने बाध्यता रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया