काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ का किसान आफ्नो बगैचाको स्याउ टिप्दै । यहाँका किसानहरु अहिले स्याउ टिप्न व्यस्त छन् । तस्बिर : रासस
प्रतिक्रिया