मादल मर्मत गर्दै

३ बर्ष अगाडि

बेलौरी नगरपालिका, कलकताका थारु समुदायका व्यक्ति अटवारी पर्वमा भजन किर्तन गर्नका लागि मादल मर्मत गर्दै । 

थारु समुदायले भाद्र शुक्लपक्षको पहिलो आइतवारका दिन गुईठाको आगोमा सल्लाको धुप बनाई यस पर्वमा पाँच पाण्डव मध्येका भीमको पूजा गरिन्छ । 

दाजु भाईले पानी समेत नखाई दिदी बहिनीको अटल सौभाग्यको कामना गर्दै ब्रत बसेर यो पर्व मनाउने गर्दछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया