काठमाडौं - दक्षिणी झापाको गौरीगञ्ज बजारमा बिक्रीका लागि राखिएका पाला लगायतका माटाका सामग्री ।
कुमाल समुदायले पालादेखि खुत्रुकेलगायत सामग्री उत्पादन गर्दै स्थानीय वजारमा बिक्री गरेर घर खर्च चलाउने गरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया