म्याग्दीको बेनी बजारमा सार्वजनिक जग्गामा अस्थायी संरचना बनाएर सञ्चालित पसल । नगरपालिकाबाट सस्तोमा भाडामा लिएको जग्गामा अस्थायी संरचना बनाएर महँगोमा अरुलाई भाडामा लगाउने विकृति देखिन थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया