हाँडेभिरमा  सुक्खा पहिरो : बागलुङ–बेनी सडक अवरुद्ध

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ खण्डअन्तर्गत बेनी नगरपालिका–२, हाँडेभिरमा शुक्रबार साँझ खसेको सुक्खा पहिरो ।  

पहिरो खसेपछि शुक्रबार साँझदेखि बेनी–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया