काठमाडौं - शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु युवा शनिबार विहानै अटवारी पर्वका लागि दुना टपरी बनाउन सालका पात टिपेर घर फर्कंदै ।
भाद्र शुक्लपक्षको पहिलो आइतबारका दिन यो पर्व थारू समुदायले मनाइँदै आएका छन् । गुईठाको आगोमा सल्लाको धुप बनाई यस पर्वमा पाँच पाण्डव मध्येका भीमको पूजा गरिन्छ ।
दाजुभाइले पानीसमेत नपिई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै ब्रत बसेर यो पर्व मनाउने गर्दछन् । तस्बिर : रासस
प्रतिक्रिया