गुरुङ समुदायका घरहरु

३ बर्ष अगाडि

काठमाडौं - पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको भुकदेउराली गाउँ ।

 त्यहाँका अधिकांश घरहरुमा मान्छे बस्दैनन् । उनीहरु अवसर र बाध्यताबीच गाउँ छाडिसकेका छन् । 

केही घरहरु भने होमस्टेमार्फत रित्तिसकेको गाउँमा रौनकता बढाउन लालायित देखिन्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया