काठमाडौं - कोटेश्वर चोकस्थित ट्राफिक प्रहरी कार्यालय परिसरमा ट्राफिक प्रहरीले जाँच गर्दा, दुर्घटनाका कारण नियन्त्रणमा लिएका सावरीसाधन ।
सवारी साधन धनीले फिर्ता लिन नआएका ती सवारीसाधन पुराना र थोत्रा भई राख्नलाई समेत ठाउँको अभाव भएको देखिन्छ । तस्वीर : रासस
प्रतिक्रिया