बिक्रीमा कुश

३ बर्ष अगाडि

कुशे औँसीको पूर्वसन्ध्यामा काठमाडौँको पशुपति क्षेत्रस्थित चाबहिल चन्द्रविनायक मन्दिर परिसरमा बिक्रीका लागि राखिएको कुश । भाद्रकृष्ण औँसीका दिन शनिबार घर घरमा वर्षभर देवकार्य र पितृकार्यमा प्रयोग गरिने कुश भित्र्याउने वैदिक सनातनी परम्परा छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया