आकर्षण तलबसहित कुवेतमा महिला कर्मचारी माग, सुविधा के के ?

३ बर्ष अगाडि

काठमाडौं,कुवेतमा एक कर्मचारीले महिला कर्मचारी माग गरेको छ । कुवेत सहरमा Coming Century Company रहेको एक कम्पनीले ६ जना महिला कर्मचारी माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३५ हजार देखि ७४ हजार बढि तलब पाउनेछ । इच्छुक कामदारले Destiny Human Resource Nepal Pvt.Ltd.को कार्यालय  काठमाडौंमा भदौ १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया