पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीको लुबुघाटमा निर्माणाधीन पुल अलपत्र अवस्थामा । एघार वर्षअघि निर्माण थालिएको उक्त पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र छ । रु १७ करोडको लागतमा स्वच्छन्द निर्माण कम्पनीले उक्त पुल निर्माणको ठेक्का लिए पनि म्याद सकिएको ८ वर्षसम्म आधा पनि निर्माण कार्य पूरा गरेको छैन । तस्बिर : रासस
प्रतिक्रिया