शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको हो । 

सुचना अनुसार इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स र विजनेश एडमिनिस्ट्रेनमा मास्टर डिग्री गरेको हुनुपर्ने  छ । साथै कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया