काठमाडौं- संग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://idocs.shangrilabank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया