काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को झन्डै ९८ लाख कित्ता सेयर सूचीकृत भएको छ ।
कम्पनीको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यो अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेचिएको थियो ।
प्रतिक्रिया