एउटै बोटमा १५० भन्दा बढी किबी

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ नगरपालिका–१०, भकुण्डेका हर्कबहादुर थापाको किबी बगैँचामा लटरम्म फलेको किबी फल । थापाको बगैँचामा रहेको एउटै किबी बोटमा १५० भन्दा बढी किबी फल्दै आएको छ । अहिले भकुण्डेका कृषक किबी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया